0

‘नारी’ मेरो प्रेरणाका नियमहरू:

  1. यस पेजलाई लाइक गरेको हुनुपर्नेछ ।
  2. कमेन्टमा प्रेरित हुनुको कारण प्रस्ट लेख्नुपर्नेछ ।
  3. कमेन्टमा तपाई प्रेरित हुनुभएको नारीको फोटो वा वहाँलाई मेन्सन मध्ये कुनै एक अनिवार्य हुनुपर्नेछ ।
  4. कमेन्टमा #MyInspiration hashtag अनिवार्य हुनुपर्नेछ ।
  5. विजेताका लागि महिला सहभागीलाई मात्रै छनाैट गरिनेछ ।
  6. सबैभन्दा उत्कृष्ट कमेन्ट गर्नेमध्ये ५ जना विजेता बन्नुहुनेछ ।

स्टाफहरूको लागि नियमहरूः 

  1. यदि तपाई एन आई सी एशिया बैंकको स्टाफ हुनुहुन्छ भने, कमेन्टमा सबैभन्दा बढी प्रेरित भएको अर्को स्टाफलाई अनिवार्य मेन्सन गर्नुपर्नेछ ।
  2. वहाँबाट प्रेरित हुनुको कारण प्रस्ट लेख्नुपर्नेछ ।
  3. कमेन्टमा #MyInspirationInNICA hashtag अनिवार्य हुनुपर्नेछ ।
  4. एन आई सी एशिया बैंकको स्टाफहरूमध्येबाट भने सबैभन्दा धेरै मेन्सन हुने स्टाफ विजेता बन्नुहुनेछ ।
  5. कमेन्टमा महिला र पुरूष दुबै स्टाफ सहभागी हुन सक्नुहुनेछ ।

Share in