1

Share & Win Contest

NIC ASIA बैंकमा Online बाट खाता खोल्नुहुने सबैले यस ‘Share & Win’ योजनामा सहभागीता जनाउन सक्नु हुनेछ।

Online मार्फत खाता खोली यस योजनामा सहभागिता जनाउनु भएका सहभागी मध्येबाट खाता खोलीसकेपछि प्राप्त welcome message फ्नो Facebook मा पोस्ट गरी उक्त पोस्ट सबैभन्दा बढी सेयर हुने ३ जना सहभागीहरू विजेता बन्नुहुनेछ र प्रत्यक विजेताहरूले ३०,००० बराबरको स्मार्टफोन जित्न सक्नु हुनेछ।

यस Share & Win योजनामा कसरी सहभागी हुने ?

. NIC Asia Bank को वेबसाइट मार्फत वा यहाँ क्लिक गरी अनलाइन खाता खोल्नुहोस्।

. तपाईंले step-1 देखि step-5 सम्म सबै प्रक्रिया पूरा गरिसकेपछि तल देखाइएको जस्तो welcome message देख्नुहुनेछ।

. त्यस welcome message को screenshot लिनुहोस् आफ्नो Facebook account बाट public गरेर share गर्नुहोस्।

. आफ्नो Facebook बाट screenshot share गर्दा caption माI am a member of NIC ASIA Familyलेखेर जना साथीहरुलाई TAG गरी hashtag #NICASIAFAMILY #NICASIABANK राख्नु पर्ने छ।

विजेता छनोट उपहार:

माथि उल्लेखित सबै प्रक्रिया पूरा गर्ने योग्य सहभागीहरु मध्ये Facebook post मा सबैभन्दा धेरै सेयर ल्याउन सफल जनाले रु ३०,००० बराबरको स्मार्टफोन जित्नुहुनेछ।

यस योजनाका नियम वा शर्तहरुः

) यो योजना २०७८, भाद्र देखि २०७८, आश्विन १४ गतेसम्म संचालन हुनेछ  

) विजेता बन्नको लागि सहभागी हरुले आफूले सेयर गर्नुभएको Facebook post मा कम्तीमा ५० share भएको हुनुपर्ने

) यस योजनामा सहभागी मध्येबाट आफूले सेयर गर्नुभएको Facebook post मा सबैभन्दा धेरै सेयर गर्ने विजेताले ३०,००० बराबरको स्मार्टफोन जित्न सक्नु हुनेछ।

) सबै प्रक्रिया पूरा गरी सम्पूर्ण रूपमा खाता खोलिएका सहभागीहरुले मात्र उपहार जित्न योग्य हुनुहुने छ।

) विजेताले जित्नुभएको पुरस्कार अन्य व्यक्तिलाई हस्तान्तरण गरिने छैन

) विजेताले आफू अनुकुल पुरस्कार माग गर्न पाउनुहुने छैन आशिंक वा पूर्ण रुपमा अन्य वैकल्पिक पुरस्कार पनि दिइने छैन

) यसअघिका योजनाहरुमा अनैतिक गतिविधी गर्ने सहभागीलाई यस योजनामा विजेता बनाइने छैन

) एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीलाई भने विजेता बनाइने छैन

) विजेता छनौट पश्चात विजेता घोषणा गर्दा सहभागीहरुको फोटो प्रयोग गर्न बैंक स्वतन्त्र रहनेछ

१०) योजनामा कुनै विवाद उत्पन्न भएमा विना सूचना अन्तिम निर्णयको अधिकार एन आई सी एशिया बैंक स्वयमसँग रहनेछ

११) विजेता घोषणा भएको दिन भित्र विजेताले बैंकमा सम्पर्क गर्नुपर्ने , अन्यथा पुरस्कारमा दाबी गर्न पाइने छैन

Share in