0

“MoBank साथमा iPhone हातमा” अफर मार्फत iPhone 12 जित्नका लागि निम्न सर्तहरू पूरा भएको हुनुपर्नेछ ।

१) “MoBank साथमा iPhone हातमा”  अफरमा सहभागि हुनका लागि एन आई सी एशिया मोबैंक डाउनलोड गरी कुनै एक कारोबार गर्नुपर्नेछ ।
२) २०७७ मंसिर ७ गतेदेखि २०७७ पौष ७ गतेभित्र मोबैंक डाउनलोड गरी कारोबार भइसकेकाे हुनुपर्नेछ ।
३) योजना समाप्त भएको एक हप्ता भित्र विजेता घोषणा गरिने छ  र विजेता घोषणा भएको एक महिना भित्र उपहार प्रदान गरिने छ ।
४) यो योजना २०७७ पौष ७ गतेसम्म मात्रै लागु हुनेछ । योजना समाप्त भएपश्चात MoBank डाउनलोड गरी कारोबार गर्ने ग्राहक महानुभावहरुलाई यस योजनामा समावेश गरिने छैन ।
६) यो योजनामा एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुमात्रै सहभागि हुन सक्नुहुनेछ ।
७) पौष ७ गतेसम्म एन आई सी एशिया मोबैंक डाउनलोड गरी कुनै पनि एक कारोबार गर्ने ग्राहक महानुभावहरू मध्ये गोलाप्रथा बाट १ जाना विजेता छनौट गरिनेछ ।
८) यस योजनामा कुनै पनि विवाद उत्पन्न भएमा अन्तिम निर्णय गर्ने सर्वाधिकार बैंक स्वयमसँग रहनेछ ।

के तपाईको एन आई सी एशिया बैंकमा खाता भएर पनि MoBank सुचारु गर्नुभएको छैन ?
MoBank प्रयोग गर्नका लागि फर्म भर्नुभएको छैन भने नजिकको शाखा कार्यलयमा गई अहिले नै फर्म भर्नुहोस् ।
तर, फर्म भरेर पनि सुचारू गर्नुभएको छैन भने, अहिलेनै सहजै, सुचारू गरीहाल्नुहाेस् ।

सुचारू गर्नका लागि सबैभन्दा पहिले iPhone चलाउनुहुन्छ भने App Store र Android मोबाइल चालाउनुहुन्छ भने Play Store मा गई MoBank डाउनलोड गर्नुहोस् ।

१) MoBank App खोल्नुहोस् र सबैभन्दा पहिले Active services ट्याप गर्नुहोस् ।
२) तपाईले आफ्नो मोबाइल नम्बर र खाता नम्बर राख्नुहोस् र Next ट्याप गर्नुहोस् ।
३) तपाईको मोबाइल नम्बरमा आएको OTP भर्नुहोस् ।
४) passowrd राख्नुहोस् र फेरी passowrd confrim गर्न passowrd पुनः भर्नुहोस् ।
५) Transaction PIN हाल्नुहोस्, PIN verification गर्न PIN पुनः हाल्नुहोस् र Finish ट्याप गर्नुहोस् ।
तपाईको एन आई सी एशिया बैंकको MoBank सुचारु भयो । अब मज्जाले डिजिटल कारोबारको फाइदा लिनुहोस् ।

Share in